Pyuthan Chamber of Commerce and Industry

Pyuthan Chamber of
Commerce and Industry

  • Sworgdwari Pyuthan Mahotsav
    • Sworgdwari Pyuthan Mahotsav
      • Sworgdwari Pyuthan Mahotsav
        • Sworgdwari Pyuthan Mahotsav
          • Sworgdwari Pyuthan Mahotsav
          • About Us
          • services
          • Members
          • Events
          • Reports/Publications
          • Info
          • Media Room
        • About Us
          • परिचय (Introduction)
          • Chamber description
          • Activities
          • Executive Committee
          • Secretariat
          • Contact (सम्पर्क)
        • services
        • Members
          • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
          • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
          • How to become a member ?
          • Members
        • Events
          • Upcomming Events
          • Past Events
          • Trade Fairs
        • Reports/Publications
          • Reports
          • Publications
          • Newsletters
          • Downloads
        • Info
          • Usefull links
          • District Profile/Information
          • Useful Contacts
          • Local Products
          • FAQs
        • Media Room
          • Press Release
          • News Clippings
          • Photo Gallery
          • Audio/Videos
          • Notice/Announcements
      • About Us
        • परिचय (Introduction)
        • Chamber description
        • Activities
        • Executive Committee
        • Secretariat
        • Contact (सम्पर्क)
      • services
      • Members
        • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
        • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
        • How to become a member ?
        • Members
          • AM
      • Events
        • Upcomming Events
        • Past Events
          • planning workshop
        • Trade Fairs
      • Reports/Publications
        • Reports
        • Publications
        • Newsletters
        • Downloads
      • Info
        • Usefull links
        • District Profile/Information
        • Useful Contacts
        • Local Products
        • FAQs
      • Media Room
        • Press Release
        • News Clippings
        • Photo Gallery
        • Audio/Videos
        • Notice/Announcements
    • About Us
      • परिचय (Introduction)
      • Chamber description
      • Activities
      • Executive Committee
      • Secretariat
      • Contact (सम्पर्क)
    • services
    • Members
      • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
      • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
      • How to become a member ?
      • Members
        • AM
    • Events
      • Upcomming Events
      • Past Events
        • planning workshop
      • Trade Fairs
    • Reports/Publications
      • Reports
      • Publications
      • Newsletters
      • Downloads
    • Info
      • Usefull links
      • District Profile/Information
      • Useful Contacts
      • Local Products
      • FAQs
    • Media Room
      • Press Release
      • News Clippings
      • Photo Gallery
      • Audio/Videos
      • Notice/Announcements
  • About Us
    • परिचय (Introduction)
    • Chamber description
    • Activities
    • Executive Committee
    • Secretariat
    • Contact (सम्पर्क)
  • services
  • Members
    • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
    • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
    • How to become a member ?
    • Members
      • AM
  • Events
    • Upcomming Events
    • Past Events
      • planning workshop
    • Trade Fairs
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • Usefull links
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
संघ व्यबस्थापन तथा योजना तर्जुमा कार्यशाला गोष्ठीकाे समापन
April 23, 2016
संघको आयोजनामा वैशाख १० र ११ गते संघको सभाहलमा दुइ दिने संघ व्यवस्थापन तथा योजना तर्जुमा कार्यशाला गोष्ठी संचालन संघका अध्यक्ष ज्ञामुराम न्यौपाने ज्यूको अध्यक्षता संघका महासचिव विष्णु लवटको संचालनमा भएको थियो ।

सहजकर्ताहरुमा :

चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक रसिक प्रधान र समृद्धि कन्सटिगं एण्ड टेनिगं सेन्टर प्रा.लि.का प्रवन्धक निर्देशक चक्रपाणि तिमल्सिनाको सहजिकरणमा रहेको थियो ।

उक्त कार्यशाला गोष्ठीवाट संघको महत्तम उद्देश्य, मूलभूत लक्ष्य, उदेश्य हरु निर्माण गरीएको छ ।

संघको नया नेतृत्व चयन पछि आगामी कार्यकालको सफल संचालनका लागि कार्यसमिति, पदाधिकारीको, कर्मचारीको कस्तो भूमीका रहन्छ? संघलाई कसरी सफल बनाउने ? संघ भनेको के हो ? यसको व्यवस्थापन कसरी गर्ने ? योजना के हो ? योजना निर्माण कसरी गर्ने ? आदि विविध बिषयमा प्रशिक्षण पनि गरिएको थियो । साथै व्यावसायिक रुपमा पनि कसरी सफल रहन सकिन्छ भन्ने विभिन्न प्ररणदायि छलफल समेत भएका थिए । गोष्ठीले आगामी तीन बर्षको कार्यकालका लागि संघको महत्तम उदेश्य, परिकल्पना, लक्ष्य, निती तथा कार्यक्रम तए भएको थियो । आगमी एक बर्षमा संघले स्थानिय आर्थिक समाजिक विकास, संघको भौतिक पूर्वाधार विकास एवं सचिवालय सुदृढिकरण, संघको आयश्रोत, गुणस्तरीय सेवा तथा रोजगारी सृजना, सदस्य अभिबृद्धि एवं सदस्यता क्षमता अभिवृद्धि, सम्बन्ध विस्तार आदि क्षेत्रका लागि निती तथा कार्यक्रम समेत तय भएको छ । 

साथै संघको ३ वर्षे ठोस कार्ययोजना तयार भएको छ । उक्त योजनालाई परिमार्जन सहित अन्तिम रुप दिनका साथै कार्यान्वयन गर्नको लागि ७ सदस्यिय कार्यदल ठगन समेत भएको छ उक्त कार्यदलमा

संयोजक : श्री ज्ञामुराम न्यौपाने
सदस्य : श्री माधवराज भण्डारी 
सदस्य : श्री केदारमान कक्षपति 
सदस्य :  श्री नीम नारायण नकर्मी
सदस्य : श्री विष्णु लवट 
सदस्य : श्री रामचन्द्र पौडेल
सदस्य : श्री रमेश पौडेल
सदस्य  श्री कृष्ण भक्त गिरी 
सदस्य सचिव : श्री झबेन्द्र शर्मा 

समापन कार्यक्रम : ११ गते वैशाख
अध्यक्षता ज्ञामुराम न्यौपाने 

समापन कार्यक्रममा मन्तब्य व्यक्त गर्दै सहजकर्ता द्धय चक्रपाणि तिमल्सिना र रसिक प्रधानले हामिले वनाएको निर्माण गरेको कार्ययोजनालाई कार्यान्वयन गर्नुपर्ने वताउनु भयो । साथै संघका पूर्व अध्यक्ष नीम नारायण नकर्मीले यस कार्ययोजनाले आगामि दिनमा संघलाइ अगाडी वढ्नको लागि थप सहयोग पुग्ने वताउनु भयो । अध्यक्षले कार्यक्रम समापनको क्रममा संघले गरेका प्रयासहरुको जानकारी गराउदै यो कार्ययोजना कार्यान्वयनमा सवै पदाधिकारी कर्मचारीको सहयोग आवश्यक रहेको वताउनु भयो । कार्य योजना बमोजिम संघ अगाडी वढेमा केही समयमै सकारात्मक नतिजा प्राप्त हुने वताउनु भयो । 

समापन कार्यक्रमको संचालन संघका कार्यकारी निर्देशक झबेन्द्र शर्माले गर्नु भएको थियो ।

© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry