Pyuthan Chamber of Commerce and Industry

Pyuthan Chamber of
Commerce and Industry

  • Sworgdwari Pyuthan Mahotsav
    • Sworgdwari Pyuthan Mahotsav
      • Sworgdwari Pyuthan Mahotsav
        • Sworgdwari Pyuthan Mahotsav
          • Sworgdwari Pyuthan Mahotsav
          • About Us
          • services
          • Members
          • Events
          • Reports/Publications
          • Info
          • Media Room
        • About Us
          • परिचय (Introduction)
          • Chamber description
          • Activities
          • Executive Committee
          • Secretariat
          • Contact (सम्पर्क)
        • services
        • Members
          • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
          • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
          • How to become a member ?
          • Members
        • Events
          • Upcomming Events
          • Past Events
          • Trade Fairs
        • Reports/Publications
          • Reports
          • Publications
          • Newsletters
          • Downloads
        • Info
          • Usefull links
          • District Profile/Information
          • Useful Contacts
          • Local Products
          • FAQs
        • Media Room
          • Press Release
          • News Clippings
          • Photo Gallery
          • Audio/Videos
          • Notice/Announcements
      • About Us
        • परिचय (Introduction)
        • Chamber description
        • Activities
        • Executive Committee
        • Secretariat
        • Contact (सम्पर्क)
      • services
      • Members
        • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
        • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
        • How to become a member ?
        • Members
          • AM
      • Events
        • Upcomming Events
        • Past Events
          • planning workshop
        • Trade Fairs
      • Reports/Publications
        • Reports
        • Publications
        • Newsletters
        • Downloads
      • Info
        • Usefull links
        • District Profile/Information
        • Useful Contacts
        • Local Products
        • FAQs
      • Media Room
        • Press Release
        • News Clippings
        • Photo Gallery
        • Audio/Videos
        • Notice/Announcements
    • About Us
      • परिचय (Introduction)
      • Chamber description
      • Activities
      • Executive Committee
      • Secretariat
      • Contact (सम्पर्क)
    • services
    • Members
      • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
      • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
      • How to become a member ?
      • Members
        • AM
    • Events
      • Upcomming Events
      • Past Events
        • planning workshop
      • Trade Fairs
    • Reports/Publications
      • Reports
      • Publications
      • Newsletters
      • Downloads
    • Info
      • Usefull links
      • District Profile/Information
      • Useful Contacts
      • Local Products
      • FAQs
    • Media Room
      • Press Release
      • News Clippings
      • Photo Gallery
      • Audio/Videos
      • Notice/Announcements
  • About Us
    • परिचय (Introduction)
    • Chamber description
    • Activities
    • Executive Committee
    • Secretariat
    • Contact (सम्पर्क)
  • services
  • Members
    • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
    • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
    • How to become a member ?
    • Members
      • AM
  • Events
    • Upcomming Events
    • Past Events
      • planning workshop
    • Trade Fairs
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • Usefull links
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements

News

  • प्यूठान उवासंघको आयोजनामा वस्तुगत संघ संस्थासंग संयुक्त वैठक सम्पन्न (२०७३।६।२)
    September 18, 2016 - News
    प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा प्यूठान स्थित विविन्न व्यवसायका वस्तुगत संघ संस्थाको सहभागितामा संघका अध्यक्ष ज्ञामुराम न्यौपाने को अध्यक्षतामा संयुक्त वैठक वस्यो ।
  • प्यूठान उद्योग वाणिज्य संघ को आयोजनामा वजार अनुगमन तथा व्यवसायिक समस्या विषयक अन्तरक्रि कार्यक्रम संघको सभाहलमा सम्पन्न
    प्यूठान उद्योग वाणिज्य संघ को आयोजनामा वजार अनुगमन तथा व्यवसायिक समस्या विषयक अन्तरक्रि कार्यक्रम संघको सभाहलमा सम्पन्न
    August 10, 2016 - News
    श्रावण २६ गते प्यूठान उद्योग वाणिज्य संघ को आयोजनामा वजार अनुगमन तथा व्यवसायिक समस्या विषयक अन्तरक्रिया संघको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रम संघका अध्यक्ष ज्ञामुराम न्यौपाने ज्यूको अध्यक्षता , सहायक प्रमुख जिल्ला अधिकारी भुप वहादुर पुनको प्रमुख आतिथ्यतामा तथा प्यूठान नगरपालिकाका कार्यकारी अधिकृत नेव वहादुर वली , प्रहरी निरीक्षक नृप वोहरा , घरेलु कार्यालयका प्रमुख सुनिल शर्मा, लगायत विभिन्न वस्तुगत समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, संघ अन्र्तगतका बजार इलाकाका प्रतिनिधिहरु ल्गायत ६० जनाको उपस्थिति रहको थियो । कार्यक्रमा अवैध रुपमा दर्ता नगरीकन गैर कानुनी रुपमा प्यूठान जिल्लामा पोके र रिटेलिगं व्यवसायिहरुको व्यापक रहेकोले यस्तो कार्यलाई निरुसाहित गर्न र कार्वाही प्रक्रिया अगाडी वढाउन व्यवसायिले अनुरोध गरेका छन् । व्यवसाय विशिष्टीकरण रुपमा चालाउने, जे व्यवसायको लागि दर्ता भएको त्यही कारोवार गर्नुपर्ने व्यवसायिको माग रहेको थियो । बजार अनुगमनको क्रममा केही गैर कानुनी रुपमा काम गरेको भेटिएमा कार्वाहीको दाहेरामा ल्याईने सहायक प्रमुख जिल्ला अधिकारी भुप वहादुर पुनले जानकारी दिनुभयो । कानुन अनुसार नगरपालिका भित्रका व्यवसायिलाई कर उठाईएको कार्यकारी अधिकृत नेव वहादुर वलीले जानकारी दिनु भयो । साथै उहाँले यहि भाद्र मसान्त सम्म व्यवसायिक फर्म नविकरणको लागि जरीवाना नलाग्ने जानकारी दिनु भयो । घरेलु कार्यालय प्रमुख शुनिल शर्माले घरेलु कार्यालयमा व्यवसाय दर्ता लगायतका विषयमा जानकारी दिनु भयो । संघका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष ज्ञामुराम न्यौपानेले व्यवसायिले कानुनी रुपमा व्यवसायि गर्दा सहज वातावरण सिर्जना गर्न प्रशासनलाई अनुरोध गर्नु भयो साथै गैर कानुनी रुपमा पोके र रिटेलिगं व्यवसायिलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने, लगायतका विषयमा जानकारी दिनु भयो । साथै नगरपालिका र उ.वा संघ मिलेर विभिन्न सार्वजनिक निजी साझेदारी कार्यक्रमहरु संचालन गर्ने कुरा व्यक्त गर्नु भयो । कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्षले गर्नु भएको थियो भने संचालन उप महासचिव टिका वहादुर जि.सी ले गर्नु भएको थियो ।
  • प्रेस–विज्ञप्ती
    प्रेस–विज्ञप्ती
    July 31, 2016 - News
    प्रेस–विज्ञप्ती
  • करदाता शिक्षा तालिम सम्पन्न ।
    करदाता शिक्षा तालिम सम्पन्न ।
    July 04, 2016 - News
    असर १९ प्यूठान उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति , र प्यूठान नगरपालिकाको सहकार्यमा प्यूठान जिल्लाका १० ओटै वजार इलाकाका उद्योगि व्यवसायिहरु, उपभोक्ता समिति , विभिन्न संघ संस्थाहरुको सहभागितामा दुई दिने करदाता शिक्षा तालिम सम्पन्न भएको छ उक्त कार्यक्रमा रमेश के.सी र लालित बहादुर घर्तिले तालिम दिनुभएको थियो । तालिममा प्यान , भ्याट तथा मिसम्याच तथा अन्डर विलिङ्ग , भ्याटको विवरण बुझाउने तरीका जस्ता विषमा आधारीत भई तालिम संचालन भएको थियो । सार्वजनिक निजी साझेदारी कार्यत्रलम अन्र्तरगत जिल्ला विकास समिति वाट रु १,२८,८००।— सहयोग र प्यूठान नगरपालीकाको सहकार्यमा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका कार्यकारी अधिकृत नेब बहादुर वली को प्रमुख अथित्यतामा भएको कार्यक्रमको संचालन प्यूठान उद्योग वाणिज्य संघका व्यवसायिक सल्लाहकार प्रकाश खनालले गर्नु भएको थियो । प्यूठान जिल्लाका उद्योगि व्यवसायिहरुले कर तथा भ्याट सम्वन्धि जानकारी गराउने उद्देश्यले भएको कार्यक्रममा प्यूठान जिल्लाका उद्योगि व्यवसिहरुले लाभ लिएको आगामि दिनहरुमा पनि यस्ता कर तथा भ्याट सम्वन्धि तालिमरु संचालन गरी प्यान , भ्याट तथा मिसम्याच तथा अन्डर विलिङ्ग , भ्याटको विवरण बुझाउने जस्ता विषयहरुको जानकारी सवै व्यवसायिहरुलाई दिइने संघका वरिष्ट उपाध्क्ष केदारमा कक्षपतिले बताउनु भयो । उक्र कार्यक्रममा व्यवसायिहरु, उपभोक्ता समिति , विभिन्न संघ संस्थाहरुको सहभागितामा रहेको थियो ।
  • प्यूठान उद्योग वाणिज्य संघको २६ औं स्थापना दिवस तथा रजत वर्ष विविध कार्यक्रमका विच सम्पन्न .
    प्यूठान उद्योग वाणिज्य संघको २६ औं स्थापना दिवस तथा रजत  वर्ष विविध कार्यक्रमका विच सम्पन्न .
    June 30, 2016 - News
    प्यूठान उद्योग वाणिज्य संघको २६ औं स्थापना दिवस तथा रजत वर्ष विविध कार्यक्रमका विच सम्पन्न । प्यूठान, असार १५ प्यूठान उद्योग वाणिज्य संघको २६ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा संघको सचिवालयमा ज्ञामुराम न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण श्रेष्ठ ले गर्नु भएको थियो । विशिष्ट अतिथि माननीय जिल्लान्याधिस श्री वासु देव न्यौपाने र विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्री जनकराज पन्त ज्यू आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्र रजत बर्षको अवसरमा ब्लड् बैंक संचालनको लागि प्रत्यक व्यवसायि वाट २५ रुपैयाँको दरले रकम उठाई एक मुस्ट रु ३०,००० नेपाल रेड्क्रस सोसाईटी लाई वितरण तथा विजुवार अस्पतालमा रक्तान गरी विरामिलाई फल फूल वितरण गरेको छ । प्यूठान उद्योग वाणिज्य संघ २०४८ असार १५ गते प्यूठान व्यापार संघको नामवाट स्थापना भई प्यूठानी व्यापारीहरुको हकहितको लागि स्थापना भएको संस्था हो । उक्त संस्था जुन स्थानमा पुगेको छ सो स्थानमा पु¥याउनु हुने पूर्व अध्यक्ष तथा अग्रजहरुलाई सप्मान व्यक्त गर्दै संघई थप व्यवस्थित र सशक्त रुपमा अगाडी वढाउने संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले वताउनु भयो । प्यूठान जिल्लामा पनि ठुला उद्योग खोली रोजगारी सृजना गर्ने आग्रह गरेका छन । व्यवसायिहरुको हक हितको लागि यस वर्षको वजेटले सम्वोधन गरेको र थ्रेसहोल्ड बढाएर ५० लाख पुगेको छ । कर बुझाउने र प्यान लिने व्यवसायलार्ई थप सहज वनाउनको लागि महासंघले विशेष पहल गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण श्रेष्ठ ले जानकारी दिनुभएको थियो भने कार्यक्रम संचालन संघका उपमहासचिव टिका बहादुर जि.सि गर्नु भएको थियो ।
  • नवआगन्तुक प्र.जि. अ. श्री जनकराज पन्त ज्यूको स्वागत
     नवआगन्तुक प्र.जि. अ. श्री जनकराज पन्त ज्यूको स्वागत
    June 03, 2016 - News
    नवआगन्तुक प्र.जि. अ. श्री जनकराज पन्त ज्यूको स्वागत
  • उन्नत विउ क्षेत्रको विस्तार गरौं ।
    उन्नत विउ क्षेत्रको विस्तार गरौं ।
    June 02, 2016 - News
    जेठ २० प्यूठान उद्योग वाणिज्य संघ, किसानको लागी उन्नत विउ विजन कार्यक्रम अन्तरर्गत आज औपचारिक विउ क्षेत्रको विस्तारको लागी यथार्थ संकेत पत्र सहितको विउ प्रयोग प्रवद्र्धन अभियानमा प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सहितको टोली र जिल्लामा रहेका कृषि, समुह, एगा्रेभेट तथा प्यूठान जिल्लाका सकृय कृषकहरुको सहभागीता रहको थियो उक्त कार्यक्रमको ¥याली अभियान सम्रग प्यूठान समेटिने गरी प्यूठानको नयाँ बजार जुम्री देखि विजुवार हुदै प्यूठान नगरपालीका ८ पुण्यखोलामा आई कार्यक्रमको समापन प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले गर्नु भएको थियो ।
  • व्लड बैंकमा उवासंघले सहयोग गर्ने,
    व्लड बैंकमा उवासंघले सहयोग गर्ने,
    June 01, 2016 - News
    व्लड बैंकमा उवासंघले सहयोग गर्ने,
  • एक जिल्ला एक उत्पादन कार्यक्रम निर्माणाधिन भवनको तस्विर । । ।
    एक जिल्ला एक उत्पादन कार्यक्रम   निर्माणाधिन भवनको तस्विर  । । ।
    May 30, 2016 - News
    एक जिल्ला एक उत्पादन कार्यक्रम प्यूठान जिल्ला विउविजन कार्यक्रम
  • व्यवसायीहरुले ‘व्लड बैंक’ मा सहयोग गर्ने
     व्यवसायीहरुले ‘व्लड बैंक’ मा सहयोग गर्ने
    May 30, 2016 - News
    १७-जेठ / प्यूठानका उद्योगी व्यवसायीहरुले जिल्ला अस्पताल विजुवारमा संचालनमा रहेको व्लड बैंकमा आर्थिक सहयोग गर्ने भएका छन् । संघमा आवद्ध सदस्यहरुमध्येबाट प्रति सदस्य २५ रुपैयाँका दरले रकम उठाएर सहयोग गर्ने भएका हुन् ।
  • Page 1 of 2
  • <<
  • <
  • 1
  • 2
  • >
  • >>

© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry